कन्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ १. कुनै रोग वा परिश्रम आदिले कष्ट हुँदा मुखबाट अँ–अँ शब्द निकाल्नु । २. सकी–नसकी भन्नु; पढ्नु । कथा ३. ठूलो परिश्रम गर्नु । (उदा॰— कनेरै भए पनि 'क' टिमले यो साल 'ख' टिमलाई जितिछाड्यो ॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: