कट्याब

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अ॰ मू॰] १. दाँतले साह्रो पदार्थ फोर्दा आउने शब्द । — कुटुब— ना॰ १. लगातार आइरहने कट्याबको ध्वनि । २. अनियमित खाद्य पदार्थ (प्रायः कुपथ्य) । ३. कट्याककुटुक । श्र कट्याङ्ब— क्रि॰ वि॰ कट्याबको ध्वनि निकालेर (केही कुरो दाँतले फोर्ने किसिम॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: