कञ्चन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. सुन; सुवर्ण । वि॰ २. स्वच्छ; शुद्ध; निर्मल; सङ्लो; सफा, — जङ्घा— ना॰ [भो॰ ब॰ गोङ्जोब– चोङ्गो नेपालको पूर्वोत्तरको कुनामा रहेको कुम्भकर्ण हिमाल– शृङ्खलाको सर्वोच्च शिखर । — पुर— ना॰ नेपालको महाकाली अञ्चलमा पर्ने तराई भागको एक जिल्ला ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: