कच्चो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [प्रा॰ कच्चओ] १. पूरा वा पाको नभएको; कच्चा । २. कच्ची । ३. नपाकेको काँचो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
    1. unripe
    2. immature