औ”ल्याइनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

क॰ क्रि॰ औँलाले देखाइनु । औ”ल्याउनु— स॰ क्रि॰ १. कुनै व्यक्ति, वस्तु वा ठाउँ आदिलाई औँलो तेर्स्याएर देखाउनु; औँलाले तोकेर निर्देशन गर्नु; औँलाले देखाउनु; अङ्गुलीनिर्देश गर्नु । २. कुनै व्यक्ति, वस्तु, स्थान आदितर्फ सङ्केत गर्नु; इसारा गर्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: