औसत

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अ॰] १. सालाखाला; सरदर । वि॰ २. बीचको; साधारण । ~ तलब— ना॰ कुनै संस्था वा कार्यालयका कर्मचारीहरूले सरदर वा सालाखाला रूपमा पाउने तलब । ~ ताप— ना॰ अधिकतम र न्यूनतम तापको सरदर वा सालाखाला ताप । ~ वर्षा— ना॰ अधिकतम र न्यूनतम वर्षाको सरदर वा सालाखाला वर्षा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=औसत&oldid=46519" बाट अनुप्रेषित