औलो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [औल+ओ] १. हे॰ औल । वि॰ २. औल लाग्ने; औलिया । ~ उन्मूलन— ना॰ औलो ल्याउने लाम्खुट्टेलाई समाप्त गरी औलोको रोगाणुलाई निर्मूल पार्ने क्रिया वा अभियान । > औल्याहा— वि॰ औलोको; औलो लाग्ने; औलिया ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=औलो&oldid=46515" बाट अनुप्रेषित