औपपत्तिक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. युक्ति वा उपपत्तिले युक्त भएको; युक्तिसङ्गत; उपपत्तियुक्त । २. तर्कबारा सिद्ध गर्न सकिने वा सिद्ध हुने; प्रमाणबारा पुष्ट गर्न सकिने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: