ओस

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [प्रा॰ अस्सावे १. रातीको चिसो हावाबाट पानी बनेर बर्सने जलकण; शीत । २. भुइँको चिसो; चिस्यान । ३. हावामा हुने पानीको अंश । ओस चाटेर तिर्खा मर्दैन (उखान॰

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ओस&oldid=46442" बाट अनुप्रेषित