ओबट्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [सं॰ उद्वर्तन+नु] शरीरलाई सफा, सुन्दर बनाउनका निमित्त बुकुवा आदि घस्नु । > ओबटाइ— ना॰ ओबट्ने भाव, क्रिया वा प्रक्रिया । ओबटाउनु— प्रे॰ क्रि॰ ओबट्ने काम गराउनु । ओबटिनु— क॰ क्रि॰ ओबट्ने काम गरिनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: