ओत२

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १. [सं॰ अवित ] १. चर्को घाम, वर्षा आदिबाट जोगिन शरण लिइने ठाउँ; घामपानी आदिले नभेट्ने सुरक्षित ठाउँ; ओट; आड । २. आपद्विपद् परेका बेलामा शरण लिइने व्यक्ति, वस्तु वा ठाउँ; आडभरोसा; सहारा; आश्रय ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ओत२&oldid=46380" बाट अनुप्रेषित