ओखती

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ औषधी] १. रोग निको पार्नलाई प्रयोग गरिने वस्तु वा सामान; औषधी । २. उपचार; उपाय । ~ मूलो— ना॰ १. औषधीमा वा औषधीका रूपमा प्रयोग हुने जडीबुटी । २. विभिन्न प्रकारका औषधी; औषधीहरूको समुदाय । ३. उपचार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: