ओइरो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ अवरोहणे १. नरोकिईकन निरन्तर खसिरहने पानी, अन्न आदिको ठूलो धारो । २. लगातार आइरहेका धेरै मानिसको ताँती । ३. अन्न आदिको थुप्रो । ४. गाँस । — पहिरो— वि॰ छेलोखेलो; आफलताफल ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: