ऐ”च–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [ऐंँचँ +नु ] १. कसैलाई कसै गरी पनि उम्कन–भाग्न नदिई अधीनमा ल्याउनु; ऐँचमा पार्नु; काबूमा राख्नु; वशमा राख्नु; । २. कुनै व्यक्ति वा वस्तुलाई अँठ्याउनु; बेसरी थिच्नु; दबाउनु । ३. कुनै स्थान आदिमा कब्जा गर्नु; दखल गर्नु । ४. परस्पर तानातानी गर्नु; तान्नु । > ऐ”चाइ— ना॰ ऐँचने भाव, क्रिया वा प्रक्रिया । ऐ”चाइनु— क॰ क्रि॰ ऐँचन लाइनु; वश वा अधीनमा पार्न लाइनु । ऐँचाउनु— प्रे॰ क्रि॰ ऐँचन लाउनु; वश वा अधीनमा राख्न लगाउनु । ऐ”चातानी— ना॰ खिचातानी; तानातानी । ऐ”चिनु— क॰ क्रि॰ ऐँचने काम गरिनु; तानिनु । ऐ”ची— वि॰ ऐँचने स्वभावको; खिचुवा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: