ऐरो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [रू अहिरो] १. प्रायः जङ्लबाट मारेर ल्याइएको सिकार । २. सिकारीले जङ्गलमा भेटेको सिकारलायक जन्तु । ३. ओइरो । — खेदो— ना॰ खुरन्धार; लट्टो लिने काम । — पैरो— ना॰ अप्ठेरो काम; पार लगाउन मुस्किल पर्ने काम । २. गाह्रो–साङ्ग्रो । ऐल– ना॰ [सं॰] १. इलाको छोरो; पुराणप्रसिद्ध सोमवंशी राजा पुरुरवा । २. मङ्गल ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ऐरो&oldid=46316" बाट अनुप्रेषित