एघार

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ एकादश > प्रा॰ एगारसे १. दस र एकको योगबाट बन्ने सङ्ख्या; ११–को अङ्क । वि॰ २. दस र एकका योगले बनेको; दस र एकका योगको । ~ दुई— ना॰ त्रिपासाका खेलमा पन्जा, छक्का र दुवा मिलेर बन्ने एक दाउ । > एघारौँ— ना॰ १. कुनै व्यक्ति मरेको एघारौँ दिन । २. मृतकका उद्देश्यले एघारौँ दिनमा गरिने काजक्रिया । वि॰ ३. गन्तीको क्रममा दस र एकको योगसङ्ख्यामा पर्ने; एघार सङ्ख्याको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: