एकाधिपति

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] कुनै कामकुरो, देश आदिमा पूर्ण आधिपत्य भएको व्यक्ति; एकछत्र शासन चलाउने व्यक्ति । > एकाधिपत्य— ना॰ १. कुनै काम, वस्तु वा देशमा कुनै एक व्यक्तिको पूर्ण प्रभुत्व हुने वा भएको स्थिति; एकाधिपति हुनाको भाव वा अवस्था । २. एकाधिकार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: