एकाधिकार

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] कुनै उद्योगव्यापार, खरिदबिक्री, काम– कुरो आदिमा एउटा व्यक्तिको मात्र आधिपत्य हुने वा भएको स्थिति; कुनै काम, वस्तु वा व्यापारमा एउटै व्यक्तिको मात्र पूर्ण अधिकार; एकलौटी अधिकार; एकाधिपत्य । > एकाधिकारी— वि॰ एकाधिकार भएको; एकाधिकार चाहने वा गर्ने । — वाद— ना॰ एकाधिकारमा विश्वास गर्ने मान्यता वा सिद्धान्त । —

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: