एकाङ्की

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. एक अङ्क मात्र भएको वा हुने आफैंमा पूर्ण; छोटो नाटक; एक अङ्क मात्र हुने एक प्रकारको दृश्यकाव्य । २. रूपकका दस भेदमध्ये भाण, व्यायोग, उत्सृष्टाङ्क, वीथीजस्ता एक अङ्क मात्र हुने रूपक । वि॰ ३. एक अÍ भएको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: