एकजाइ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [एक+रजाइँ] एउटैको मात्र अधिकार; एकलौटी भएको अवस्था; एकछत्र । एक जात— क्रि॰ वि॰ [एक+जात] १. अलिकति पनि; कत्ति पनि; थोरै पनि । वि॰ २. एउटै आमाबाबुबाट जन्मेको; एउटै शाखाको; सहोदर -दाजु, भाइ; बान्धव आदि) । ना॰ ३. एउटै जात; अभिन्न जात; उस्तै जाति; समान जाति । एक जाति— वि॰ [सं॰] १. एउटै जातको; उस्तै जातको । २. एउटै वंशमा जन्मेको; एउटै वंशको । ना॰ ३. एउटै जाति; एकै जात; श्र एक जातीय — वि॰ एउटै जातिमा जन्मेको; एउटै वर्ग वा समुदायको; एउटै जातको । एक जिउ— वि॰ [सं॰ एकजीवे अलगअलग भए पनि एउटै जीउका जस्ता; एउटै ज्यानजस्ता; साथ्है मिलेका । एक जुवा— ना॰ [एक+जुवो १. घाम झुल्किएर एकडेढ घण्टा जति दिन चढेको बिहानको समय वा घाम अस्ताउन एकडेढ घण्टा बाँकी भएको बेलुकाको समयलाई बुझाउने शब्द । वि॰ २. अन्दाजी एकजुवा बराबर नापको (घाम॰ । एक झप्को— ना॰ [एक+झप्को ] १.एकपल्ट झपक्क लाग्ने निद्रा । २. एकपल्ट झपक्क निदाएपछिको बिउँझाइ । एक झमट— क्रि॰ वि॰ [एक+झमट] १. एकचोटि; एकपटक; एकपल्ट । ना॰ २. तत्काल आउने एउटा वेग वा झोक्का । ३. ताक; एकपल्टको नियालाइ । एक टक— क्रि॰ वि॰ [एक+टक] आँखा नचिम्लीकन हेरेको हेथ्यै; एकनाससित नियालेर ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: