ऋत्विज् सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

संस्कृत

नाम सम्पादन गर्नुहोस्

  1. यज्ञमा दीक्षित भएको ब्राह्मण; यजमानका घर यज्ञयागादि गराउने होता, उद्गाता, अध्वर्यु; ब्रह्मा ।
  2. प्रतिदिन ठिक समयमा काम गर्ने व्यक्ति ।