ऋणी सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

संस्कृत

विशेषण सम्पादन गर्नुहोस्

  1. पछि फिर्ता गर्ने गरी कसैबाट सापट लिने; ऋण लिने (व्यक्ति) ।
  2. आफूलाई गरेको उपकारलाई सम्झने; कृतज्ञ; अनुगृहित; आभारी ।
"https://ne.wiktionary.org/w/index.php?title=ऋणी&oldid=75751" बाट अनुप्रेषित