ऋग्वेदी सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

  1. ऋग्वेदको ज्ञाता ।
  2. ऋग्वेद पाठ गर्ने वा ऋग्वेदको अनुयायी ।
  3. ऋग्वेदका मन्त्रहरूद्वारा संस्कार गरिने (ब्राह्मण) ।