ऊरु
ऊरु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] तिघ्रा । > ऊरुज— वि॰ १. जाँघबाट उत्पन्न भएको । ना॰ २. परम्परित वार्णाश्रमको धारणाअनुसार भगवान्को जाँघबाट जन्मेको भनिने वैश्यजाति । ~ स्तम्भ— ना॰ गोडा कक्रिने वा जकडिने एक रोग; वातरोगको एक भेद ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: