उपलक्ष्य

नाम

ना॰ [सं॰] १. कुनै कुराको लक्षण, चिह्न वा सङ्केत । २. लक्ष्य; उद्देश्य । ३. भइसकेको वा पछि हुने कुनै राम्रो काम– कुराको अवसर (पूजा, उत्सव, भोज इ॰) ।

  1. अङ्ग्रेजी: