उद्दीपक
उद्दीपक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. उद्दीपन गर्ने; उत्तेजक । २. हृदयको भावलाई जाग्रत् वा दीप्त गर्ने । ना॰ ३. इन्द्रिय तथा संवेगी अङ्गलाई सचेत र उत्तेजित गराउन सक्ने कुनै पनि तत्त्व ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: