उद्दिष्ट

विशेषण

वि॰ [सं॰] १. औँल्याइएको; तोकेर देखाइएको । २. उद्देश्य लिइएको; लक्षित । ३. बयान गरिएको; बताइएको । ४. व्याख्या गरिएको ।

  1. अङ्ग्रेजी: