उत्कालिका
उत्कालिका
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] १. उत्कण्ठा; उत्सुकता । २. फूलको कोपिला । ३. तरङ्ग; लहर । ४. लामो–लामो समास हुने गद्य ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: