उडान

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [उड्+आन] १.पखेटा वा अन्य साधनको सहायताले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजबारा एक ठाउँबाट अर्को ठाउँका लागि गरिने प्रस्थान । २. उड्ने क्रिया वा भाव; उडाइ । ~ कर— ना॰ हवाईजहाजबाट प्रस्थान गर्दा विमान– स्थलमा उठाइने अतिरिक्त शुल्क । ~ सेवा— ना॰ हवाईसेवा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: