उडाइ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [रू उड् (+आइ॰] उड्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उडाइनु— क॰ क्रि॰ उड्ने पारिनु; उड्न लाइनु । उडाउनु— प्रे॰ क्रि॰ १. उड्न लाउनु; उड्ने पार्नु । स॰ क्रि॰ २. खिसिटिउरी गर्नु; गिज्याउनु । ३. भए–नभएको कुरा गाँसेर उराल्नु, फुर्क्याउनु । ४. नचाहिँदो किसिमले धन–पैसा मास्नु; बेतरिकाले खर्च गर्नु; अपव्यय गर्नु । ५. बतासले धूलोमाटो आदि सगरमा लानु । ६. नाङ्लो आदि हम्केर बतास लगाई भुस, पगटा आदि हटाउनु । ७. कुनै वस्तु थाहा नपाई लानु; चोर्नु । ८. कुनै काम–कुरो मिलिक्कै सक्नु । (. खानेकुरो फुर्तीसाथ छिटै खानु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: