उच्चरित

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] मुखबाट शब्द निकालिएको; उच्चारण गरिएको; बोलिएको । उच्च वर्ग— ना॰ [सं॰] समाजमा धन र प्रतिष्ठाका दृष्टिले माथिल्ल्ाो तहको जनसमुदाय; धनिकवर्ग; धनीमानी । उच्च शिक्षा— ना॰ [सं॰] प्रवेशिकाभन्दा माथिल्लो तहको शिक्षा; स्नातक तहदेखि माथिको शिक्षा । उच्च सदन— ना॰ [सं॰] बिसदनात्मक व्यवस्थापिका भएको राज्य– व्यवस्थामा निर्वाचित वा मनोनीतसमेतका प्रतिनिधिको माथिल्लो सदन ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: