उगल्चि–नु
उगल्चि–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [रू उकल्चिनु] उकुच पल्टनु; उकल्चिनु । श्र उगल्च्याइ— ना॰ उगल्चिने काम वा प्रक्रिया । उगल्च्याइनु— क॰ क्रि॰ उगल्च्याउने काम गरिनु । उगल्च्याउनु— प्रे॰ क्रि॰ उगल्चिन लाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: