उः

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अव्यय

अर्थ सम्पादन गर्नुहोस्

अव्य॰ [सं॰] १. कुनै वस्तुलाई औँल्याएर देखाउँदा बोलिने शब्द । (उदा॰— उः त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको रू) । २. आश्चर्य, ग्लानि, कष्ट, हैरानी आदि भाव व्यक्त गर्ने शब्द । (उदा॰— उः, जिन्दगीमा कहिल्यै सुख पाइएन ।) ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=उः&oldid=43011" बाट अनुप्रेषित