उँभो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ यो॰ [सं॰ ऊर्ध्वे माथितिर; मास्तिर; अग्लो ठाउँमा; उचाइमा । > उँभौली— वि॰ १. मास्तिरको; अग्लो ठाउँको । ना॰ २. वैशाख महिनाको शुक्लपक्षमा पर्ने पूर्णिमा; वैशाखी पूर्णिमा । (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि गर्मी सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि लेकतिर लगिन्छ र वनका देवीदेवताको पूजा गरिन्छ । त्यसो हुनाले यस दिनलाई उँभौली भनिएको हो ।) ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: