ईषद्विवृत
ईषद्विवृत सम्पादन गर्नुहोस्
विशेषण सम्पादन गर्नुहोस्
- जिब्रो तालुको एकदमै नजिक नगएर मुखविवर केही खुलेको ।
नाम सम्पादन गर्नुहोस्
- आभ्यन्तर प्रयत्नको एक नाम ।
"https://ne.wiktionary.org/w/index.php?title=ईषद्विवृत&oldid=75709" बाट अनुप्रेषित