ईक्षण सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

संस्कृत

नाम सम्पादन गर्नुहोस्

  1. हेर्ने वा देख्ने काम; दर्शन; अवलोकन ।
  2. आँखा; नेत्र ।
  3. विचार; विवेचन; जाँचबुझ (परीक्षण, पर्यवेक्षण, सर्वेक्षण इ.) ।