सास्ती सम्पादन गर्नुहोस्

व्युत्पत्ति सम्पादन गर्नुहोस्

प्राकृत "इक्ख"

नाम सम्पादन गर्नुहोस्

  1. अरूको लाग्ने वचन सुनेर वा अरू व्यक्ति बनेको वा सप्रेको देखेर नजानिँदो किसिमले मनमा उठ्ने डाहा; प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष ।
  2. रिस; इबी ।

वैकल्पिक हिज्जे सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=इख&oldid=76765" बाट अनुप्रेषित