आसत्ति

नाम

ना॰ [सं॰] १. नजिकको भाव; निकटता; सामीप्य । २. लाभ; प्राप्ति । ३. वाक्य पूरा गर्नका लागि चाहिने तीन तत्त्व (योग्यता, आकाङ्क्षा र आसत्ति॰ मध्ये एक ।

  1. अङ्ग्रेजी: