आफल्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [रू आफाल्नु] १. कुनै वस्तु पर पुग्ने गरी हुत्त्याउनु; ६याँक्नु; फाल्नु; मिल्काउनु । २. छाड्नु; त्याग्नु; त्याग गर्नु । ३. हुर्थ्याउनु; हुत्त्याउनु । ४. पर सार्नु; टाढा पुथ्याउनु; हटाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: