नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

आफूले आफैलाई मार्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. बच्चा जन्माएको चार घण्टापछि विष खाएर उनले आत्महत्या गरिन्।

२. त्यस पछि उनले झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेका थिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Suicide