आगत

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको । २. पाएको; प्राप्त भएको । — पतिका— ना॰ परदेशबाट सकुशल फर्केर आएको पतिसँग भेट हुँदा हर्ष र आनन्दले गद्गद भएकी नायिका । ~ स्वागत— ना॰ पाहुनाहरूलाई गरिने स्वागत; आगन्तुकको सत्कार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आगत&oldid=45680" बाट अनुप्रेषित