आख्यान

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्त । २. कहानी; कथा–उपन्यास । ३. उपन्यासका विभिन्न भेदमध्ये पात्रबारा केही नभनाई स्वयम् उपन्यासकारले सबै कुरा भन्ने एक भेद । > आख्यानक— ना॰ छोटो किस्सा; लघुकथा; छोटो कथा । आख्यानात्मक— वि॰ कथा वा कथानकको शृङ्खला भएको; किस्साले युक्त ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: