आँप

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

चिल्लो बोक्रा, रसिलोगुदी र भित्र ठूलो कोया हुने एक प्रकारको फल

उदाहरण सम्पादन गर्नुहोस्

१. त्यसबोटमा पाकेको आँप लटरम्म थियो।

२. उत्पादन भएको आँप पनि सजिलै सित बिक्री हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=आँप&oldid=40520" बाट अनुप्रेषित