आँट्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [आँट + नु] १. मनले उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; काम–कुराको चेष्टा गर्नु । २. साहस गर्नु; हिम्मत गर्नु । ३. कामको आरम्भ गर्नु; थाल्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: