आँ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अव्यय

अर्थ सम्पादन गर्नुहोस्

अव्य॰ [अ॰ मू॰] १. मुख फट्टिने वा खुल्ने गरी; मुख बाउने वा खान माग्ने किसिमले । ना॰ २. बालक रोएको शब्द । आँ गर्दा अन्सार बुझिन्छ (उखान॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आँ&oldid=45582" बाट अनुप्रेषित