नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अन्य अवस्था वा स्थिति; अर्कै कुरा

उदाहरण सम्पादन गर्नुहोस्

१. सर्वपक्षीय आधारमा समिति बनाएर काम गर्ने हो भने अन्यथा हुने सम्भावना देखिँदैन।

२. तर समाचारमा अन्यथा पर्न गएकोले सच्चाउनहुन अनुरोध छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

संयोजक

अर्थ सम्पादन गर्नुहोस्

भनिएको कुरा नभएमा; नत्र

उदाहरण सम्पादन गर्नुहोस्

१. मुक्तिको पहल जहिले पनि सम्बन्धित पक्षहरूबाट नै हुनुपर्दछ, अन्यथा त्यो प्रभावकारी हुँदैन।

२. समस्याको जरो पहिल्याएर समाधान खोज्नुपर्छ, अन्यथा विद्रोह फेरि जन्मिन सक्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: otherwise