अन्भनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ बेहुला बेहुलीका घरतर्फ वा बेहुली बेहुलाका घरतर्फ प्रस्थान हुनु; त्यसरी प्रस्थान हुँदा मोटर, उलिन्काठ, डोली आदिमा बसेर मङ्गलपूर्वक बिदा हुनु; अन्मनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: