अनकन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [(बि॰) कन् ] काम गर्दा दर्साइने अतत्परता; आनेकाने; दोधार । > अनकनाइ— ना॰ अनकनाउने किसिम, क्रिया वा भाव । अनकनाइनु— अ॰ क्रि॰ अनकन गर्ने होइनु; के भनूँ कसो भनूँ गर्ने होइनु । अनकनाउनु— अ॰ क्रि॰ कुनै कुरा भन्न वा काम गर्न अकमक गर्नु; लकपकाउनु; अकमकाउनु । अनकनाहट— ना॰ अनकनाइ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: