नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै संघ सङ्गठनको प्रमुख व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. बार एसोसिएसनका अध्यक्ष सिन्धुनाथ प्याकुरेल हुन |

२. अभियान नेपालका अध्यक्ष केशव दाहाल हुन |

अर्थ सम्पादन गर्नुहोस्

गाउँ विकास समितिको प्रमुख

उदाहरण सम्पादन गर्नुहोस्

१. गढवा गाउँ विकास समितिका अध्यक्ष भगवतीप्रसाद चौधरी

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Chairperson