नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

भेटघाट वा कुनै कामको लागि बोलाएर वा त्यसै घरमा आउने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. आएको अतिथिको तमाखुले सत्कार त अवश्य गर्नु पर्यो।

२.अतिथिहरू सुधाकै हातले बनाएका ब्यन्जनहरूको अनुपम स्वादको प्रतीक्षा गरे।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:Guest